सभापति देउवाद्वारा उपसभापति र महामन्त्रीको विशेष बैठक आह्वान
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीको विशेष बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् । विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित