‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका हुन् । यस अभियानमार्फत