उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
काठमाडौं । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात् डिस्चार्ज भएका हुन् । तेस्रो बेल्ट एण्ड रोड फोरम