कात्तिक १४ गते राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक कात्तिक १४ गते अपराह्न ४:४६ बजे बस्ने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि