प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व