रिगलको आममाफीविरुद्ध रिटको बहस समाप्त, फैसला भोलि
काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएको विरुद्ध परेको रिटमाथिको बहस सकिएको छ । फैसला भने भोलि आउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार