प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ भइरहेको हो । संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरेपनि प्रस्तावित न्यायाधीशविरुद्ध कुनै