भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो परिपूर्ति गरिहालौं: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको धनजनको क्षति प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् । अध्यक्ष ओलीले सो भुकम्पमा परी घाइते भएकाहरुको शिघ्र उद्धार तथा उपचारमा खट्नका लागि सबैलाई