कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मत कायमै राख्ने एमालेको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै