प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सम्वन्धी बिधेयक प्रस्तुत हुँदै
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ । सङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको