प्रदेशको अधिकार नपाए धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारविरुद्ध धर्ना बस्ने चेतावनी दिएका छन् । उनले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा सरकारविरुद्ध धर्ना बस्ने चेतावनी दिएका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले