माधव नेपाल स्वदेश फिर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चीनबाट हिजो ( मंगलबार) राति स्वदेश फर्किएका छन्। दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन नेपालको नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको