गणतन्त्र र एमालेविरोधी तत्वहरूको खुलेर मुकाबिला हुन्छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गणतन्त्र र एमालेविरोधी तत्वहरुको खुलेर मुकाबिला गर्ने बताएका छन् । युवा संघले मङ्सिर ७ गतेको गर्ने विरोध प्रदर्शनका सम्बन्धमा आज बिहान सूर्यविनायकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै