शान्ति प्रक्रियाका विषयमा शीर्षस्थ तीन नेताबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देउवा र ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री