काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।

३ फाल्गुन २०८०, बिहिबार