रोजगारीको अवसर खोज्ने युवामाथि गोली प्रहार, अनेरास्ववियुले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
काठमाडौँ । ललितुपरको बालकुमारी–ग्वार्कोमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । स्वदेशमा रोजगारी पनि दिन नसक्ने र वैदेशिक रोजगारमा जान पनि अवरोध सिर्जना गर्ने सरकारको कार्यप्रति विरोध प्रदर्शन गर्दा गोली चलाएको भन्दै