गठबन्धनमा भएको सहमति पूरा नभएसम्म प्रचण्ड नै प्रधानमन्त्रीः कांग्रेस
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले गठबन्धनमा भएको सहमति पूरा नभएसम्म पुष्पकमल दाहाल प्रचण्ड’ नै प्रधानमन्त्री हुने जनाएको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गठबन्धन नभत्किएसम्म र गठबन्धनमा भएको