ठूला भ्रष्टाचारमा शीर्ष नेताको हात छ: डा. कोइराला
फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे। ‘सुन