एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री विजयी
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशन खत्री निर्वाचित भएका हुन् । उनले ६७ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२