संस्कृतिमन्त्री किराँतीको राजीनामा माग्दै आज संसद् भवन घेराउ गर्ने
काठमाडौं । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको राजिनामाको माग गर्दै संसद भवन घेराउ गरिने भएको छ । मन्त्री किराँतीको राजिनामा माग गर्दै सनातन धर्मावलम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराउ गर्न लागेका हुन्