०८४ को चुनावमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको छः झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ०८४ को चुनावमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको बताएका छन्। बिहीबार जारी पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खनालले सबै वामपन्थी शक्ति एक भएन भने गाह्रो हुने बताए। नेता खनालले पार्टीलाई