संघीयमन्त्री अनिता देवीदेखि सिके राउतसम्म प्रहरी नियन्त्रणमा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टी अध्यक्ष सिके राउतसहित ५३ जना पक्राउ परेका छन् । ‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको -याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुलाई