प्रधानमन्त्री प्रचण्डद्वारा राजनीतिक सल्लाहकार गजुरेलको राजिनामा स्विकृत
काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्विकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजिनामा आज स्विकृत गरेका हुन । गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री प्रचण्डले भारतीय