कुनैपनि देशको दूतावासबाट सिधै रकम दिने कुरा गलत : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कुनैपनि देशको दूतावासबाट सिधै रकम दिने कुरा गलत भएकाले यसलाई सच्चाउनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन