आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष नेपाल भ्रमणमा आउने
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल