नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुत्त मन्त्रीहरुले बुधबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले,