सुदूरपश्चिम प्रदेशः माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
धनगढी । नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सभा भवनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकारलाई