छलफल नगरी सत्ताका लागि गरिएको गठबन्धन कुनै पनि बेला भत्किन सक्छः श्याम श्रेष्ठ
काठमाडौं । नागरिक समाजका अगुवा श्याम श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन कुनै पनि बेलामा भत्किन सक्ने बताएका छन् । नागरिक समाजका अगुवा श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धन लामो समय नजाने बताएका हुन् । मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले विचार र