कांग्रेसले गठबन्धन टुट्नुको आधिकारिक धारणा आज सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्मो बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने बताइएको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ