भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ । हालसम्म एमालेबाट पदम गिरी,