समाजवादी मोर्चाको संयोजकमा विप्लव, जनपरिचालनको कार्यक्रम आयोजना गरिने
काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा विप्लवलाई तोकेको हो । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत