रुपन्देही नेपालको अत्यन्तै महत्वपूर्ण जिल्ला: परराष्ट्रमन्त्री साउद
भैरहवा ।परराष्ट्र मन्त्री एनपी साउदले रुपन्देही नेपालको अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको बताएका छन । नेपलाी कांग्रेस क्षेत्र नम्बर ३ ले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साउले यो बुद्ध जन्मस्थल संसारकै महत्वपूर्ण मानिने बौद्ध सम्पदाको केन्द्रको