केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० गतेसम्म बस्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गते बोलाइएको छ । बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। पार्टी महासचिव शंकर पोखरेलले पार्टी कार्यालय च्यासलमै केन्द्रीय कमिटी