शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने
काठमाडौं । संघीय संसदको शिक्षा समितिको बैठक बस्दैँछ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो । संङघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ । आजको बैठकमा