एमालेको सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्नका लागि