नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने निर्णय गरेका छन् । आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर