पार्टीका मागहरूमा लिखित सहमतिपछि मात्रै विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अघि सारेका मागहरूमा लिखित रुपमा सहमति भएपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ले लिखित रुपमा सहमति जनाएपछि मात्रै