अध्यागमन अधिकारी कुट्ने प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएपछि कर्मचारीका विभिन्न ट्रेड युनियनहरूले तीन दिनभित्र दोषीलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न ट्रेड युनियनहरूले सरकारसँग माग गरेका हुन् । ‘वाक थ्रु’मा सुरक्षा