कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न आज अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा