सरकारका सचिवलाई प्रधानमन्त्री ओलीको २६ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न २६ बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन् । ओलीले दिएको निर्देशन- १) सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र