पार्टीले एक्लाएक्लै चुनाव लड्ने रणनीति लिएको छः नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको बताएका छन् । शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । यसका लागि आवश्यक तयारीमा