सञ्चारमन्त्री बने पृथ्वी सुब्बा गुरुङ
काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । नेकपा एमालेका उपमहासचिव गुरुङ २०६४ चैत्र १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । गुरुङ २०७४ फागुन ४ देखि २०७८ जेठ २७