नेकपा एस काठमाडौँका जिल्ला उपाध्यक्ष र सचिवसहित दर्जनौँ नेता कार्यकर्ताद्वारा पार्टी परित्याग गरी एमालेमा प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन्। उनीहरुसंगै काठमाडौंका प्रभावशाली अन्य नेता तथा कार्यकर्ताहरुले समेत पार्टीबाट राजीनामा दिई मूल घर एमालेमै फर्किएका छन् । नेकपा एस परित्याग गर्नेमा