स्थानीय तहको उपनिर्वाचनमा एकताबद्ध भएर अघि बढ्न कांग्रेसको निर्देशन
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकतावद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता,