जनताका समस्या राष्ट्रिय मुद्दाका रूपमा स्थापित गर्छौं : प्रचण्ड
धरान (सुनसरी) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले तराईका जनताको समस्या समाधान र एकता