कम्बोडिया उड्नुअघि सभामुख घिमिरेले भेटे राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेबीच भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी