देश समृद्ध र जनता सुखी बनाउन सकारात्मक सोच आवश्यकः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल चाहिने बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र उत्साहको कामना गर्दै