रास्वपाको महाधिवेशन फागुन ७–९ गते चितवनमा हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी २०८२ साल फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको हो । पार्टीका