यी हुन् पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले आन्दोलनका कार्यक्रम रोकेर आ-आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर