नेपाल बारमा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण
काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा.डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो । बारको अध्यक्षसहित